Photographer Bikram Neupane
Recent Post
Photography Podcast
Is it easy to learn the basics of photography ?
This show is a treasure trove of knowledge for photography enthusiasts, budding photographers, and industry professionals. Committed to connecting the past and the future of Nepali photography,
Read ArticleGautam Gopali: A Pioneer Photographer from Southern Kathmandu
Gautam Gopali is a veteran photographer who laid the foundation of photography in the southern region of Kathmandu. In 1981 AD (B.S. 2038), he established his first photography studio, providing invaluable photography services and capturing historical moments for the local community.
Read ArticleBikram: My Journey
क्यान्सरको पीडा र भ्रमको खेती
निष्कर्ष: हाम्रो पुरातन ज्ञान, इतिहास र आस्थालाई हामीले नकार्नु हुँदैन, किनकि यसले हामीलाई बलियो आत्मबल दिन्छ। तर, विश्वासले सही बाटो देखाउने मात्र हो, वास्तविक उपचार त विज्ञानले नै गर्ने हो।
Read Articleजब कुरुवा आफैँ 'आधा डाक्टर' बन्छ: क्यान्सर यात्राको एउटा जीवन्त भोगाइ
अचानक आइलागेको क्यान्सरको आँधी, उपचारका क्रममा भोगिएका मेडिकलका त्रुटिहरू, अन्धविश्वासको खेती गर्ने जडीबुटी व्यापारीहरूको 'लुटको धन्दा' र चिकित्सा विज्ञानको वास्तविक शक्तिबारे मेरो आफ्नै जीवनको भोगाइ। यदि तपाईंको परिवारमा पनि कोही बिरामी हुनुहुन्छ भने, कुरुवा (Caregiver) ले भुल्नै नहुने यी संवेदनशील कुराहरू अवश्य पढ्नुहोला।
Read Articleक्यान्सर जित्ने मन्त्र: आत्मबल, सजगता र सही उपचार विधि | Cancer Awareness
क्यान्सरको उपचार एउटा समूहको प्रयास (Team Work) हो, जहाँ सर्जन, मेडिकल अंकोलोजिस्ट र रेडिओलोजिस्टको समन्वय हुनुपर्छ। उपचार गर्ने शल्यचिकित्सक (Surgeon) को अनुभव र नेपाल मेडिकल काउन्सिल (NMC) नम्बर सहित उनको पृष्ठभूमिबारे आवश्यक अध्ययन गर्नु बिरामीको अधिकार हो।अस्पतालभित्रै औषधिको सहज व्यवस्थापन हुनुपर्छ ताकि आफन्तले औषधि खोज्दै भौंतारिनु नपरोस्। यदि कुनै चिकित्सकले 'अस्पतालमा औषधि महँगो छ, बाहिरबाट किन्नुस्' भन्छन् भने तत्काल अस्पताल प्रशासनमा उजुरी गर्नुपर्छ। बाहिर जथाभाभी बेचिने औषधिमा कमिसनको खेल हुन सक्छ र त्यो नक्कली (Duplicate) हुने जोखिम समेत रहन्छ। त्यसैले औषधि मान्यताप्राप्त र अनुमतिप्राप्त मात्रै प्रयोग गर्नुपर्छ। कुनै एउटा अस्पतालको व्यवस्था राम्रो लाग्यो भन्दैमा हतारिनु हुँदैन; दोस्रो अस्पतालमा पनि 'क्रस चेक' गरेर अनुमानित लागतको तुलना गर्नु बुद्धिमानी हुन्छ।
Read Articleक्यान्सरसँगको सङ्घर्ष र जीवनको आधुनिक रामायण
हाम्रै परिवारलाई किन क्यान्सर भयो? मैले त्यस्तो के पाप गरेको थिएँ? यदि यो पूर्वजन्मको फल हो भने, पूर्वजन्ममा पनि मैले के कस्तो महापाप गरेको थिएँ? पछिल्लो समय यी प्रश्नहरूले मेरो मस्तिष्कलाई बारम्बार गिजोलिरहन्थे। तर, यसको सबै निवारण र चित्तबुझ्दो उत्तर अन्ततः रामायणले नै दियो।
Read ArticleCancer Can Shake Us, But It Cannot Break Us: A Caregiver's Journey and Awareness Diary
विश्व बजारबाट क्यान्सरको नाममा चलिरहेको माफियातन्त्रलाई चटक्कै तहस-नहस पारिदिने हो भने सिङ्गो संसारमा एउटा ठूलो आर्थिक मन्दी छाउनेछ। किनकि आज यो संसारमा तेल बेच्नेले पनि 'यो क्यान्सर रोगीले खाने तेल' भन्दै बेचेको छ, खाट बेच्नेले 'यो क्यान्सर बिरामीका लागि अति उपयोगी खाट' भन्दै व्यापार गरेको छ, र लुगा बेच्नेले समेत 'यो क्यान्सर प्रतिरोधी कपडा' भनेर बजार पिटेको छ। अब त केवल यति मात्र बाँकी होला— यो ठाउँको जग्गा किनेर बस्नुहोस्, यहाँको हावाले क्यान्सर निको पार्छ भन्न मात्र बाँकी छ!"
Read Article" मेराे कथा मेरै शब्दमा गुनासाे कसैलाइ छैन "
काष्ठमण्डपको गणेश मूर्तिमा चढाइएका लड्डु मेरो बिहानको नास्ता हुन्थ्यो। खल्तीमा पैसा हुँदैनथ्यो, तर रञ्जना हलको एक रुपैयाँको टिकट काटेर फिल्म हेर्ने र सिसाको बोतलभरि रङ्गीन गुच्चा भर्ने मेरो सौख भने राजाको जस्तै थियो। म बिस्तारै बाटो बिराउँदै थिएँ। आमाको पसलबाट पैसा चोर्ने, झुट बोल्ने र बरालिने बानी परिसकेको थियो।
Read Articleजीवन सफलता-असफलताकाे परिधि भित्र धुमिरहन्छ
जीवन सफलता-असफलताकाे परिधि भित्र धुमिरहन्छ हिजाे सफल भएर पनि केहि पाइएन
Read Article