Background Image

जीवन सफलता-असफलताकाे परिधि भित्र धुमिरहन्छ

जीवन सफलता-असफलताकाे परिधि भित्र धुमिरहन्छ हिजाे सफल भएर पनि केहि पाइएन अाज असफल भएर पनि केहि गुमाइएन त्यसैले जीवन मात्र एउटा वृत भित्रकाे यात्रा हाे त्याे वृतमा यात्रा गर्दा बनेकाे मेराे चित्र नै एउटा यथार्थ जीवन हाे -बिक्रम न्याैपाने
तस्विर स्राेत राजेश थापा